नयाँ कार्यसमिति चयन

मिति २०७३ साल असोज ८ गतेका दिन नेत्रहीन क्रिकेट संघ नेपालले संघको १० औ साधारण सभा तथा चौथो अधिबेसन काठमाडौँमा सपन्न गरेको छ | उक्त अधिबेसनबाट आगामी ३ बर्षका लागि पवन घिमिरेको अधक्ष्यता मा ११ सदस्य कार्यसमितिको छनोट भएको छ भने भगवती अमगाईको सम्यजकत्वमा ५ सदस्य नेत्रहीन महिला क्रिकेट समितिको समेत चयन गरिएको छ |केन्द्रीय समिति तथा महिला समितिको पधाधिकारी हरुको नामावली यस प्रकार रहेको छ|

Read more...

 
More Articles...