नयाँ कार्यसमिति चयन

मिति २०७३ साल असोज ८ गतेका दिन नेत्रहीन क्रिकेट संघ नेपालले संघको १० औ साधारण सभा तथा चौथो अधिबेसन काठमाडौँमा सपन्न गरेको छ | उक्त अधिबेसनबाट आगामी ३ बर्षका लागि पवन घिमिरेको अधक्ष्यता मा ११ सदस्य कार्यसमितिको छनोट भएको छ भने भगवती अमगाईको सम्यजकत्वमा ५ सदस्य नेत्रहीन महिला क्रिकेट समितिको समेत चयन गरिएको छ |केन्द्रीय समिति तथा महिला समितिको पधाधिकारी हरुको नामावली यस प्रकार रहेको छ| केन्द्रीय कार्य समिति

अध्य्क्ष : - पवन घिमिरे
उपाध्य्क्ष : - अमृत बराल
महा- सचिब - बिमल पौडेल
सचिब : - पर्बत राज बिस्ट
कोशाध्यक्ष : - उपेन्द्र श्रेष्ठ

सदस्यहरु :

रमेश पोख्रेल
निलकण्ठ तिमल्सिना
बिक्रम बहादुर राना
निर्मल पौडेल
भगवती भट्टराई |
गीता पौडेल

महिला समिति

संयोजक - भगवती अमगाई
उप संयोजक - राधा साउथ
कोषाध्यक्ष - आशा रेकामी
सचिब - सुनिता घिमिरे
सदस्य - सिता पाठक